आज मिति २०७८ साल वैशाख ३ गते शुक्रबारको राशिफल

आज मिति २०७८  साल वैशाख  ३  गते शुक्रबार  चाैथि   तिथि , चैत्र शुक्लपक्ष  :  सुर्योदय  : ५: ४१ , ।  सुर्यास्त :  १८: २९ ।
मेष :           नसाेचेकाे ठाउँबाट धन लाभ हुनेछ  ।
वृष :           स्वास्थ्यमा समस्या आउनसक्छ ।    ।
मिथुन :       लक्ष्मीका कृपाले धन लाभ हुंन सक्नेछ । 
कर्कट :      उदर पिडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ   ।  
सिंह :         अध्ययन अनुसन्धानका कार्यमा विशेष रुची हुंनसक्नेछ।  
कन्या :        इष्ट कार्यबाट सफलता प्राप्त हुंन सक्छ  ।  
तुला :         साथिभाई हरूसंग रमाइलोका साथ समय बित्न सक्छ । 
वृश्चिक  :     आफुले गरेका काममा बाधा आइपर्न सक्छ ।
धनु  :         मिष्ठान्न भोजन प्राप्त हुंदा मन खुशी हुनेछ  ।
मकर  :      अतिथिको स्वागत सत्कार गर्ने मौका मिल्न सक्छ  ।
कुम्भ :       यात्रा  गर्ने अवसर प्राप्त हुंदा सवारी सुख समेत मिल्न सक्छ ।  
मीन :         राज्यको पक्षबाट भय काे सामना गर्नुपर्ने हुंन सक्छ ।

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस